राेसन दानी, काठमाडौ, १४ जेठ ।
नेपाल र भारतकाे विच मैत्री सम्बन्ध कायम गर्ने उदेश्यका साथ भारतीय सेभ र नेपालका वरिष्ठ सेफहरूकाे संयुक्त टाेली सगरमाथाकाे वेस क्यामपमा अर्गानीक खाना वनाउने तयारी सहित खुम्बु क्षेत्रकाे अाराेहण गरेका छन ।
दुई देशीय सम्बन्ध सुधार गर्ने उदेश्य सहित संयुक्त सेफहरूकाे टाेली त्यस तर्फ प्रस्थान गरेका हुन । विभिन्न डिपार्टमेन्टहरूमा सजाएर राख्ने खानाहरू अर्गानिक हुने हाेईन जहाँ जे उत्पादन हुन्छ त्यहीकाे स्थानिय स्तरमा उपलब्ध वस्तुहरू प्रयाेग गररे खाना वनाउने तयारी उनिहरूले गरेका छन् ।
खुम्वु क्षेत्रमा पाईने प्रजातीहरूलाई खानाकाे रूपमा तयार गरि हाईजेनीक खाना तयार गरिने सहभागी टीमका सदस्य तथा अाईएफ सिएका उपाध्यक्ष संजय ठाकुरले जानकारी दिए । नेपाल,भारतकाे पर्यटन पर्वद्दनकाे लागि उत्त कार्यक्रमकाे अायाेजना गरिएकाे सेफ डाक्टर सुन्दराजनले वताए ।
हिमाली भेगमा पाईने वस्तुहरूलाई साैर्य तापक्रम वाट हाईजेनिक तवरले खाना वनाई उच्च हिमाली भेगमा पनि हाईजेनिक खाना वनाउन सकिन्छ भने मुख्य उदेश्य अायाेजकहरूकाे रहेकाे छ ।
शून्य डिग्री तापक्रममा खाना वनाउन सकिदै तर साैर्य उर्जावाट हिउँ तताएर त्यहि उपलब्ध स्राेत प्रयाेग गरि खाना वनाईने भएकाे हाे । अायाेजकका अनुसार यसै हप्ता विश्वलाई देखाउने उदेश्यका साथ नयाँ प्रयाेग गरिन लागिएकाे अायाेजकाे दावी रहेकाे छ ।
सगरमाथा वेस क्यापमा गएर हाईजनिक तथा अर्गानिक खाना वनाई अागन्तुकहरूलाई खुवाईने वताईएकाे छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here