नेपाल शाकाहारी पार्टीले कोरोना संकटबाट प्रभावित अफ्रिकी खेलाडीलाई खाद्यान्न सहयोग गरेको छ । विभिन्न सहयोगीबाट प्राप्त खाद्य बस्तु खेलाडीहरुलाई हस्तान्तरण गरिएको हो । इजरायलमा रहेकी समाजसेवी पवित्रा गौतमबाट प्राप्त सहयोग नेपालमा रहेका अफ्रिकी खेलाडीलाई हस्तान्तरण गरिएको हो । संकटका बेला नेपालमा यसरी खाद्यबस्तु सहयोग पाएपछि खेलाडीहरुले धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here