G-T9TBLRCWHF
२४ फाल्गुन २०७७, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनबीच मंगलबार बिहान सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा दुई देशका राष्ट्रपति बिच पहिलो भेट भएको हो । आफ्नो...

गत वर्ष विश्वका १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा,

बीबीसी- गत वर्ष विश्वका विभिन्न १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा भएको छ । फ्रिडम हाउस नामक एक स्वतन्त्र वाचडग संस्थाले गरेको अनुसन्धानले अनलाइन कुप्रचार तथा ह्याकिङबाट गत वर्ष विभिन्न...

चीनमा भगवान बुद्धको २५ सय वर्ष पुरानो अस्तुधातु भेटिएको दाबी

लन्डन (डेलीमेल)- चीनको जिङचुआन काउन्टीमा भगवान बुद्धको २५ सय वर्ष पुरानो अस्तुधातु फेला परेको दाबी गरिएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार दाहसंस्कार गरिएका दुई हजार टुक्रा हाडखोर एउटा माटोको बाकसमा फेला परेका...

अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभान्का जाने भएपछि भारतको हैदराबाद भिखारीमुक्त शहर बनाइदै

हैदराबाद (बीबीसी)- भारतको हैदराबाद शहरलाई भिखारीमुक्त बनाउन प्रयासरत प्रहरी र स्थानीय प्रशासनले त्यहाँका नागरिकसँग सहकार्य गर्दैछन्। आउँदो डिसेम्बर १ तारिखपछि शहरमा देखिने कुनै पनि भिखारीबारे जानकारी दिने व्यक्तिले ५०० भारु इनाम पाउनेछन्।...

एप्पललाई पछि पार्दै गुगल बन्यो विश्वकै मूल्यवान ब्राण्ड

एजेन्सी -  Brand Finance  ले विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ । बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी...

सुल्झिँदैछ ६ करोड ६० लाख वर्ष पुरानो विनाशलीलाको रहस्य  

मेक्सिकोको युकातान प्रायद्वीपमा ६ करोड ६० लाख वर्षअघि उल्कापिण्ड खसेर बनाएको खाडलको स्केच। तस्बिर स्रोत: न्यूयोर्क टाइम्स   यो ६ करोड ६० लाख वर्षअघिको घटना हो। आकाशबाट १२ किलोमिटर लामो उल्कापिण्ड पृथ्वीमा खस्यो।...

दुनियाँका पाँच अनौठा बेडरुम, कोही रुखमा त कोही गुफामा

तपाईंले धेरै शानदार बेडरुम देख्नुभएको छ होला । तर के कहिल्यै गुफामा वा रुखमा रहेको बेडरुम देख्नुभएको छ ? यदि छैन भने हेर्नुस् दुनियाँका यस्तै ५ अनौठा बेडरुम १. रुखमा बेडरुम माथिकाे तस्वीरमा...

चीनका राष्ट्रपति सि जिन पिङ माओ पछिकै ‘शक्तिशाली नेता’

चीन (बीबीसी)- चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि जिनपिङलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको छ। पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई 'नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे...

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु

पेनाङ । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय...

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले किन गर्दैछन् दक्षिण कोरियाको भ्रमण ?

अमेरिका- कोरियाली प्रायद्विपमा दुइ कोरिया बीच तनाब चुलिदै गर्दा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको औपचारिक  भ्रमण गर्ने भएका छन्। आउदो नोबेम्बर ७ तारिख देखि  २ दिने औपचारिक भ्रमणको लागि मिति...