G-T9TBLRCWHF
७ माघ २०७७, बुधबार

अमेरिका : आंधीपीडित नेपाली परिवारलाई एनआरएन अमेरिकाको आर्थिक सहयोग

टेक्सास (अमेरिका)- गैर आवासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीको एक टोलीले समुन्द्री आंधी हार्भीका कारण टेक्सासराज्य स्थित ह्युस्टन क्षेत्रमा रहेका नेपालीहरु संग भेटघाट गर्नुका साथै आर्थिक सहयोग समेत उपलव्ध गराएको...

अमेरिका : नेपालको टिपिएस थप्न पहल गर्ने सर्बपक्षिय कार्यदल गठन, संयोजकमा कोईराला

न्यूयोर्क - अमेरिकी सरकारले पछिल्ला दिनहरूमा एकपछि अर्को गर्दै विभिन्न देशहरुको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) खारेज गरिरहँदा नेपालीले पाएको टिपिएसबारे पनि अन्यौल सिर्जना भएको छ ।  टिपिएस नविकरणको लागि अमेरिकामा क्रियाशील संस्थाहरुको...

एनआरएनए बरिष्ठ उपाध्यक्ष साहले ह्युस्टनमा बन्ने सामुदायीक केन्द्रलाई १ हजार डलर सहयोग गर्ने

ह्युस्टन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साहले टेक्सासको ह्युस्टनमा बन्न लागेको नेपाली सामुदायीक केन्द्र तथा मन्दिरका लागी व्यक्तिगत रुपमा एक हजार डलर सहयोग गर्ने घोषणा गर्नुभएको...

एनआरएनए अध्यक्ष डा. पौडेलले ह्युस्टनमा सामुदायीक केन्द्र निर्माणका लागी ५ हजार डलर सहयोग गर्ने

ह्युस्टन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले ह्युस्टनमा बन्न लागेको नेपाली सामुदायीक केन्द्र (कम्युनिटी सेन्टर) तथा मन्दिरका लागी ५ हजार डलर (५ लाख रुपैंया भन्दा बढी) ...

ब्रान्ड न्युयोर्क : किशोर नेपाल

किशोर नेपाल न्युयोर्क सपनाको सहर हो । टाइम्स स्क्वायरमा बसेर क्याफिन वा अल्कोहलको संगत नगरेसम्म अमेरिका आगमनको अर्थ रहँदैन । रमाइलोका हिसाबले यो न्युयोर्क सहरलाई साँच्चै भेट्न सक्दैन कसैले ।...

कठघरामा एनआरएन : बाल जोशी

बाल जोशी टेक्सस-  हरेक मानिसलाई आफ्नो प्रशंसा सुन्न मन पर्छ। नवजात शिशु होस् या जीवनका अन्तिम दिन गन्दै बसेका वृद्ध आलोचना र प्रशंसा बिच चुनाव गर्न दिने हो भने सबैको रोजाईमा प्रशंसा...

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक जोशीको पत्र बिरुद्ध उपसंयोजक शेरचनको अर्को पत्र

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका संयोजक (आरसी) गौरी जोशीले आइसीसी सदस्य सिफारिसमा एनसीसीको निर्णय लत्याएर नयां नाम केन्द्रमा पठाएपछि त्यस बिरुद्ध उपसंयोजक (डिआरसी) नबिन शेरचनले केन्द्रिय समितीमा...

अमेरिका : ह्वाइट हाउसका पूर्व सुरक्षा सल्लाहकारमाथि अनुसन्धान

अमेरिका -  ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन फेरि समाचारमा छाएका छन्। रुसी अधिकारीहरुसँगको सम्पर्कबारे उपराष्ट्रपतिलाई दिग्भ्रमित पारेको आरोपमा राजीनामा दिन बाध्य पारिएका उनी प्रशासनका पहिलो अधिकारी थिए। अमेरिकी सञ्चारमाध्यमहरुका...

अमेरिकामा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट

अमेरिका (क्यालिफोर्निया)- अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको...

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक जोशीले एनसीसीको निर्णय लत्याए, बिबाद बढ्ने संकेत

के सी शेर टेक्सास (अमेरिका) - गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको कार्यसमितीले बहुमतले सिफारिस गरेको निर्णय गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका संयोजक (आरसी) गौरी जोशीले लत्याइदिएपछि एनसीसी...