G-T9TBLRCWHF
१४ माघ २०७७, बुधबार

माछाको उचित बजार व्यवस्था नगरे आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई

काठमाडौं, ११ पुस । बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १५ टन भन्दा बढी माछा मरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पाण्डे कृषि फर्मले पत्रकार सम्मेलन गरेर बजार अभावका कारण...

दाङबाट केपी ओलीको प्रश्न कांग्रेसले हिंसा चाहेको हो ?

टीकाबहादुर बस्नेत दाङ, मंसिर ७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

गोरखामा नयाँ शक्ति रित्तिदै, माओवादी केन्द्र बलियो हुँदै

गोरखा, सिरानचोक नयाँशक्ति पार्टी नेपालका दुई नेता माओवादी प्रवेश गर्नुभएको छ । नयाँ शक्ति पार्टी नेपालका थालाजुङ सचिव सीताराम ढकाल र सदस्य बलबहादुर खत्री माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । गोरखा जिल्ला...

काठमाडौँ क्षेत्र नं. २ मा यस्तो छ माधव र दीपकको भिडन्त (फोटो/भिडियो)

शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नंं. २ का उम्मेदवार दीपक कुँइकेलले काठमाडौँको कोटेश्वर नरेफाँट क्षेत्रमा घर दैलो कार्यक्रमको शुभारम्भ गरे । कोटेश्वर उनका प्रतिस्पर्धी उम्मेदवारसमेत रहेका...

‘छक्का पञ्जा–२’ ५१ औँ दिनमा प्रवेश

काठमाडौं - चलचित्र ‘छक्का पञ्जा–२’ ५१ औँ दिनमा प्रवेश गरेको छ । गत असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्रको टिमले विशेष कार्यक्रम समेत आयोजना गरेको निर्माता दिपकराज गिरिले बताए । दीपाश्री निरौला...

गत वर्ष विश्वका १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा,

बीबीसी- गत वर्ष विश्वका विभिन्न १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा भएको छ । फ्रिडम हाउस नामक एक स्वतन्त्र वाचडग संस्थाले गरेको अनुसन्धानले अनलाइन कुप्रचार तथा ह्याकिङबाट गत वर्ष विभिन्न...

न्यूयोर्कमा लियोनार्दोले बनाएको क्राइस्टको चित्रकला ४५ करोड डलरमा विक्री

न्यूयोर्क (बीबीसी)- लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ। उक्त चित्रकलाको नाम 'स्यालभेटर मुण्डी' (सेभिएर अफ द वर्ल्ड) हो। कुनै पनि...

‘विकासका लागि वाम उम्मेदवारलाई भोट’

नेपालगन्ज । वाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकायले आसन्न निर्वाचनमा वामपन्थीको बहुमत आउन कुनैपनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत बुधबार...

धौलागिरिगाउँका मतदाता भन्छन्,‘सडक र बिजुली देऊ’

नेपालगन्ज । खजुरा गाउँपालिका–३ धौलागिरी गाउँका स्थानीयले सडक र विजुली वत्तीको माग गरेका छन् । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा आज पुगेको उम्मेदवार तथा नेताहरुसँग स्थानीयले वर्षौदेखि आफुहरु धुलाम्मे...

बाबुराम र नारायणकाजी कसको पल्ला भारी ?

काठमाडौं । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ। यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ। प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन्।...