G-T9TBLRCWHF
६ बैशाख २०७८, सोमबार

थ्रेड गार्मेन्टका तर्फबाट कृष्णराजले दिए नेपाल प्रहरीलाई निःशूल्क पिपिइ

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ललितपुर स्थित थ्रेड गार्मेन्टले नेपाल प्रहरीलाई सहयोग गरेको छ । गार्मेन्टका तर्फबाट कोरोना विरुद्ध 'फ्रन्टलाइन'मा बसेर काम गर्ने नेपाल प्रहरीलाई सुरक्षा कवच पिपिइ...

गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले गर्यो २ सय ५० जनाको निःशूल्क उपचार (भिडियो सहित)

मंसिर ११, ललितपुर । ललितपुरको सातदोबाटोमा रहेको गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्रले २ सय ५० जनाको निःशूल्क स्वास्थ्य परिक्षण गरेको छ । शनिवार स्वास्थ्य केन्द्रको हाताभित्र बाथरोग, मधुमेह तथा थाइराइड, आँखा रोग, स्त्री...

७७ जिल्लाका यूवा सहभागी राष्ट्रिय युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

“समानताको पुस्ताः प्रतिवद्ध युवा दस्ता” नाराका साथ नेपालका ७७ वटै जिल्लाका युवाहरू सहभागी राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । माघ ६ र ७ गते ललितपुरमा भएको सम्मेलले सन् १९९१ मा नेपालले...

विद्यार्थीहरुलाई ‘क्रिसमसको टोपी’ लगाउन बाध्य पारिए प्रतिकार गर्ने धार्मिक संघ/संस्थाहरुको चेतावनी

विभिन्न धार्मिक संघ–संस्थाहरुले क्रिसमसको अवसरमा देशभरिका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा हिन्दू लगायत जागरण नेपाल, विश्व...

होस् गरौं, चिसो मौसममा लैजानसक्छ ‘हर्ट अट्याक’ले

पवित्रा खड्का (nepalnews.com) गत आइतबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अकस्मात हृदयाघात (हर्ट अट्याक) का कारण निधन भयो। केही दिनयता राजधानीको चिसो बढिरहँदा भएको भट्टराईको निधनले धेरैलाई स्तब्ध बनायो। आइतबार दिउँसोभर...

निजगढ विमानस्थलबारे फाष्टट्रयाक एअरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिको धारणा

१. विषय प्रवेशः २५ वर्ष अगाडि प्रस्तावित बारा जिल्ला अन्तर्गत निजगढ अन्तराष्ट्रिय विमानस्थल,नेपालको पर्यटन क्षेत्रको उपयोग, विशौं लाख नेपाली जनतालाई प्रत्यक्ष–परोक्ष रोजगारी तथा नेपाली जनताको समृद्ध भविष्यका लागि कोशे ढुंगा हो। यसको...

एक बर्षमा अमेरिकामा १० हजार भारतीय पक्राउ, ८ सय ३१ लाई देश निकाला

अमेरिकी सरकारले जारी गरेको एक रिपोर्टअनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ गरियो । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंमा पक्राउ परेका थिए । मंगलबार जारी अमेरिकी सरकारको एक...

मानव तस्रकीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

काठमाडौं, २६ मंसिर । बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजनागर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार...

अमेरिकी पत्रकारले दिए नेपालमा २० लाख पर्यटक भित्र्याउने ‘फर्मुला’

काठमाडौं, २१ मंसिर । क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष–२०२० सफल बनाउनको लागि सहयोग गर्ने घोषणा गरेको छ । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले नेपाल भ्रमण वर्ष–२०२० मा...

प्रधानमन्त्री र साग विजेता नेपाली खेलाडी बीच खुसी साटासाट

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको वताउनु भएको छ । नेपालले यसअघि हासिल गरेका उपलब्धिमा तेह्रौं सागमा रेकर्ड तोडेकोमा...