G-T9TBLRCWHF
७ माघ २०७७, बुधबार

क्यालिफोर्नियाको अल्बनीमा लक्ष्मी जयन्ती मनाइयो

ध्रुब कुँवर क्यालिफोर्निया (अल्बनी)-  अमेरिका क्यालिफोर्नियाको अल्बनीमा महाकवी लक्ष्मीप्रसाद देबकोटाको १०८ औं जन्मजयन्तीमा साहित्यक कार्यक्रम गरिएको छ । लायन्स क्ल्व अफ बक्र्ली लालीगुरांस तथा नेपाल प्रोडक्सन हाउसको संयुक्त आयोजनामा देबकोटाको जन्मजयन्तीका अवसरमा...

अष्टिनमा आउंदो बिहिबार लक्ष्मी जयन्ती मनाउंदै देउसी भैलोको शुरुवात गरिने

टेक्सास (अष्टिन)-  टेक्सासको अष्टिनमा यही अक्टोबर १९ तारिख बिहिबार महाकवी लक्ष्मीप्रसाद देबकोटाको १०८ औं जन्मजयन्ती मनाइने भएको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को आयोजनामा महाकवी देबकोटाको जन्मजयन्ती मनाउन लागिएको हो...

ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा अष्टिनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न (फोटो फिचर सहित)

टेक्सास (अष्टिन)- अमेरीका टेक्सास राज्यको राजधानी अष्टिनका नेपालीहरुको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) ले आइतबार अष्टिनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अष्टिनस्थित राधा माधव धाममा सम्पन्न नि:शुल्क स्वास्थ्य...

विचलित पार्ने पुस्तक

- रोशन शेरचन अहिलेसम्म मैले पढेका कविता, निबन्ध, उपन्यास, जीवनी, अध्यात्मदर्शन, वन र वातावरण विज्ञान आदि विधाका असंख्यमध्ये विचलित पारेको पुस्तक चाहिं दि डाइस मेन हो। सन् २००४ मा एडिनवर्गको एउटा सेकेण्ड...

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको सम्मेलन अष्ट्रेलियामा सम्पन्न

अष्ट्रेलिया- अन्तराष्ट्रिय नेपाली साहित्य समाजको सम्मेलन अष्ट्रेलियामा सम्पन्न भएको छ । बिबिध कार्यक्रमका साथ दुई दिन सम्म चलेको अन्तराष्ट्रिय सम्मेलन आईतबार ५ सुत्रिय घोषणापत्र सहित अष्ट्रेलियाको पर्थमा सम्पन्न भएको हो । बिभिन्न...

दशगजामा लाश भेटिएकाे त्यो रात

सर्बज्ञ वाग्ले झन्डै पैतिस वर्ष अगाडिको कुरा हो। म सानै थिएँ र स्कुलमा पढथें। वाल्यकाल कंचनपुर जिल्लाको पुनर्वासमा बितेको हो । पुनर्वास भारतको बोर्डर नजिकै वाक्लो वस्तीको गाउ। भारतले सीमा मिच्दै...

वासिंटनको सियाटलमा साहित्यिक भेला सम्पन्न

सियाटल (वासिंटन)- अमेरीका वासिंटनको सियाटल शहरमा साहित्यिक भेला सम्पन्न भएको छ । सियाटल नर्थगेट ब्रान्चस्थित सियाटल पुस्तकालयमा साहित्यिक समाजको आयोजनामा सम्पन्न भेलामा साहित्यिक छलफलका साथै रचना वाचन गरिएको थियो । नेपाल सियाटल समाजका...