G-T9TBLRCWHF
७ माघ २०७७, बुधबार

एक वर्षमा ‘एफ डब्लु एल डी’ले दिलायो कानूनी लडाईबाट १३ जनालाई नागरिकता

नयाँ पोष्ट संवाददाता माघ १० काठमाडौं । महिला कानुन र विकास मञ्चले सन् २०१९ मा कानूनी लडाई गरेर १३ जनालाई नागरिकता दिन सफल भएको जनाएको छ । शुक्रबार काठमाडौंमा गरिएको सन् २०१९ मा...

मस्र्याङदी–स्यूचाटार प्रसारण लाइनको टावर ढल्ने अवस्थामा

काठमाडौं, ८ माघ मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइनको २०५ नंम्बर टावर पहिरोको जोखिममा परी ढल्ने अवस्थामा पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५को कुरिनटारस्थित मनकामना केबलकार जाने गेटको नजिकै रहेको जग्गा पर्शुराम घिमिरेले खन्दा...

स्थानिय सरकारले नै भवन सम्बन्धी मापदण्ड उलघंन गरेःशहरी विकास मन्त्री राई

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जोखिमयुक्त भौतिक संरचना निर्माणमा स्थानिय सरकार जिम्मेवार रहेको दावी गर्नुभएको छ । स्थानिय सरकारले आफ्नो अधिकारको गलत प्रयोग गरि असुरक्षित संरचना निर्माण गर्न दिइरहेको मन्त्री राईको भनाई...

ईट्टा भट्टामा जिउँदै जलाएको घटनाका प्रत्यक्षदर्शी समसुल मियाँले दोषीबारे गरे खुलासा

काठमाडौं, ९ कार्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको खुलासा भएको छ । न्यायका लागि १२ वर्षयता कानुनी लडाईं लड्दै आएका मृतक ओसी अख्तरका ससुरा...

हिमालय एयरलाइन्सको काठमाडौं बेइजिङ सिधा उढान सुरु

चीनको राजधानी सहर बेइजिङ र नेपालको राजधानी सहर काठमाडौं हवाइ सञ्जालमा जोडिएका छन्। निजी क्षेत्रको हिमालय एयरलाइन्सको जहाजले आजदेखि काठमाडौं–बेइजिङ उडान थालेसँगै दुई सहर हवाइ सञ्जालमा जोडिएका हुन्। हिमालयको उडान नं. एच९...

लक्ष्मीपूजाको दिन विद्युतको माग १०८९ मेगावाट

काठमाडौं,११ कात्तिक २०७६ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग (पिक डिमाण्ड) १०८९ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड १०८९ मेगावाट...

पूर्व राजा वीरेन्द्रको नाममा रहेको ७१ रोपनी जग्गा सरकारले नेपाल ट्रष्टमा सार्यो

२९ कात्तिक, काठमाडौं । मन्त्रीपरिषदको बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका सदस्यहरुको नामको ७१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा ल्याएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री...

गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो

काठमाडौं– कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठक्का तोडेको छ । बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले...

गाडी छँदै छन्, तर नयाँकै मोहः एकै वर्ष ६ हजार सरकारी गाडी थपिए

काठमाडौं– सरकारी कार्यालयहरुमा हजारौं सवारीसाधन थन्किएका छन् । ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति...

यस्तो फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदैन !

रौतहट — कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत। चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा...