G-T9TBLRCWHF
१४ माघ २०७७, बुधबार

बाबु काठमाडौंमा भोट माग्ने, छोरो रोल्पामा ढुंगामुढा गर्ने !

काठमाडौं । शान्ति प्रकि्रयाको केही वर्षमै विभाजनको शिकार भएको माओवादी हाल दुई फरक-फरक ध्रुवमा विभाजित भएको छ । यस्तो विभाजनको सोझो असर काठमाडौं ६ का माओवादी उम्मेवार झक्कु सुवेदीमाथि पनि परेको...

पार्टीलाई नसघाएपछि छोरा–छोरीसहित पत्नीलाई घर निकाला

मुगु, गमगढी - आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी...

राजनीतिभन्दा बलियो नातावाद: प्रमुख दलमा आफन्त उम्मेदवार !

  आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार तीनै कोइराला उम्मेदवार नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन् । हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन् । तर, बिपीपुत्र तथा...

चर्चामा डडेलधुराः देउवालाई चुनौती-बलियो वाम गठबन्धनसंग रोचक प्रतिस्पर्धा !

  काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक...

गगन संयोजकत्वको कांग्रेस प्रचारप्रसार समितिमा को-को छन् ?

काठमाडौं - नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरूलाई मतदातासमक्ष पुर्‍याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति...

राजेन्द्र महतोलाई निधिको जवाफः आफ्नै जिल्लामा हैसियत छैन, मलाई हराउने रे !

जनकपुर । प्रतिनिधिसभा सदस्यका लागि धनुषा ३ मा उम्मेदवारी दिएका कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोबीच जुहारी सुरु भएको छ । महतोले चुनावी प्रतिपर्धी निधिमाथि मधेसको मत लिएर दुरुपयोग गरेको र...

सरसफाइ गरेर नयाँ शक्तिको चुनावी अभियान सुरु

कल्पना शाही कोहलपुर । नयाँ शक्ति पार्टी नेपाल बाँके क्षेत्र नं. १ ले आफ्नो चुनावी अभियान सरसफाइ गरेर सुरु गरेको छ । बिहीबार कोहलपुरस्थित कृषि हाट बजार नजिक सरसफाइ गर्दै अभियान सुरु...

दाङका ‘पाहुना’ उम्मेदवार, जसले आफूलाई पनि भोट हाल्न पाउँदैनन्

दाङ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेको छ । उम्मेदवारहरु मतदान केन्द्रमा पुगेर आफूलाई भोट हाल्न मतदाताहरुलाई सिकाइरहेका छन् । तर राप्ती अञ्चलका केही नेताहरु यस्ता पनि छन् जो आफूले आफैंलाई...

अमेरिकाको भर्जिनिया र न्यूजर्सी राज्यको गभर्नरमा डेमोक्र्याट उम्मेदवारको जित

भर्जिनिया (बीबीसी)- अमेरिकामा डोनल्ड ट्रम्प सत्तामा आएयता पहिलो पटक भएका चुनावमा डेमोक्र्याटहरुले दुई वटा राज्यमा महत्वपूर्ण जित हात पारेका छन्। भर्जिनियाको गभर्नरमा राल्फ नर्थमले कडा प्रतिस्पर्धामाझ रिपब्लिकन उम्मेदवार एड गेलेस्पीलाई जितेको प्रक्षेपण...

भोट माग्ने गगन स्टायलः फिस्स हाँस्ने, नमस्कार गर्ने !

काठमाडौ- गौशालाबाट रातोपुल जाने ओरालोमा मंगलबार बिहानै ‘पोलिटिकल र्‍याप’ घन्कियो । र्‍यापको बोल थियो, ‘भोट फर गगन.. वि लभ गगन…या गगन…ओ गगन ! हातमा चारतारे झण्डा बोकेका कांग्रेस कार्यकर्ता बुरुक-बुरुक उफ्रिँदै नाच्न...