G-T9TBLRCWHF
६ बैशाख २०७८, सोमबार

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनोट

काठमाडौं - यस अघिको खेलमा पेरुसँग बराबरी खेलेपछि अर्जेन्टिनाको विश्वपकमा छनोट हुने सम्भावना किनै कमजोर बनेको भनी समाचारहरु आइरहँदा २०१८ को रुस विश्वकप स्टार खेलाडी मेसी विनाको हुने होकी भन्ने कुराले निकै...

कोहलपुरमा जारी सुपर–८ क्रिकेट प्रतियोगिताको दाेस्राे खेल बराबरीमा टुंगियो

कोहलपुर । कोहलपुरमा जारी सुपर–८ क्रिकेट प्रतियोगिताको दाेस्राे खेल बराबरीमा टुङ्गीएकाे छ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेेट मैदानमा अाईतबार सम्पन्न खेलमा टस हारेर ब्याटिङ गर्न मैदानमा उत्रिएको शिक्षकहरुकाे टिमले निर्धारित १०...

काेेहलपुुरमा सुपर–८ क्रिकेट प्रतियोगिता

कोहलपुर । मध्यपश्चिम क्रिकेट क्लबकाेे अायाेजनामा कोहलपुरमा शुुरू भएको सुपर–८ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शिक्षकहरुको टिम बिजयी भएको छ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेेट मैदानमा संचालन प्रतियोगिताकाेे पहिलाे खेलमा टस हारेर मैदानमा उत्रिएको...

नेपाल एसिया कप च्याम्पियन

काठमाडौं - यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । १ असोजमा मलेसियामा भएको फाइनल खेलमा हङकङलाई पाँच विकेटल पराजित गर्दै नेपालले उपाधि जितेको हो । हङकङले दिएको ७७ रनको...

नेपाल साफ यू-१५ च्याम्पियनसिपको फाइनल प्रवेश

काठमाडौं - साफ यू-१५ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।  नेपाल ४-२ को जितसँगै फाइनल प्रवेश गरेको छ। पहिलो हाफमा २-० को अग्रता लिएको नेपालका लागि सुरुआती दुवै गोल आकाश बुढामगरले...

फिफा वरियता क्रममा नेपाल एक स्थान माथि उक्लियो, ब्राजिल शीर्ष स्थानमा

काठमाडौं - नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा छ । सार्क देशमा भारत ९७ औं स्थानमा...

एन्फा बिवादः केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

१२ साउन, काठमाडौं । थ्रीस्टार क्लवलाई क्षतिपूर्ति दिने विषयमा विवाद बढेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । एन्फाको बुधबारको बैठकमा अधिकांश केन्द्रीय...

प्रदेश र संसदको चुनाव एकै पटक गर्ने सरकारको प्रस्ताव

१२ साउन, काठमाडौं । सरकार र निर्वाचन आयोगबीच प्रदेश र संसदको चुनाव एउटै मितिमा गर्ने विकल्पबारे छलफल सुरु भएको छ । साथै आसन्न निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे पनि कुराकानी...